मौलापुर नगरद्वारा विद्युतलाई २करोडबढीको चेक प्रदान
रौतहट ४ पुस। रौतहटको मौलापुर नगरपालिकाले नेपाल विद्युत प्राधिकरण मौलापुर शाखालाई नगरको विद्युत महशुल बापत बुधवार झण्डै २ करोड ६७ लाखको चेक हसतान्तरण गरेको छ ।मेयर रिना कुमारी साहले नगरवासीहरुको विद्युतमहसुल भुक्तानीको लागि कुल २ करोड ६६ लाख ८४ हजार ९१० रुपैयाको चेक प्राधिकरण प्रमुख रामदिनेश यादव लाई हस्तान्तरण गरेकि हुन्।मौलापुर नगरक्षेत्र अन्तर्गत गत बैशाख देखि गत कार्तिक मसान्तसम्म खर्चभएको…
सम्पत्ती न्यूज
५ पुष २०८०, बिहीबार