हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण विभागले बुधबार विशेष अदालतम ४ जनाविरुद्ध मुद्दा दायर गरेको हो । हुण्डी कारोबारको आरोपमा पक्राउ परेका नरेश अग्रवाल, दीपक शाह ठकुरी, मनमोहन साह कलवार र दिवस कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । राजश्व अनुसन्धान विभागबाट समेत अमेरिकी डलर…
सम्पत्ती न्यूज
८ चैत्र २०८०, बिहीबार