सल्लाह नगरेको भन्दै खटाइएका कर्मचारीलाई मन्त्रालयमै फिर्ता
रौतहट २५ मंसीर। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट रौतहटको यमुनामाई गाउँपालिकामा खताईएका एकजना कर्मचारीलाई हाजिरनै नगराई पुनः मन्त्रालयमै फिर्ता पठाइएको छ। मन्त्रालय बाट दुईदिन अघि २२ गते गत शुक्रवार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा काजमा खटाईएका कर्मचारी ओमप्रकाश यादव लाई हाजिरै नगराई आज आईतावार मन्त्रालय फिर्ता पठाएको हो।यमुनामाई गाउँपालिका अध्यक्ष महमद सउदले मन्त्रालयको नाउँमा पत्रनै लेखेर कर्मचारी यादव लाई…
सम्पत्ती न्यूज
२५ मंसिर २०८०, सोमबार