चोरी, लुटपाट भएका सामान फिर्ता गर्न शहरी विकास निर्माण विभागको आग्रह
काठमाडौं। शहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागले जेनजी युवाको प्रदर्शनका क्रममा लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।विभागले आज सूचना निकाल्दै जेन जेड आन्दोलनका क्रममा भदौ २४ गते बबरमहलस्थित भवन निर्माण विभागमा व्यापक लुटपाट भएको सामान फिर्ता गर्न आग्रह गरेको हो । भदौ २४ गते आन्दोलन तथा तोडफोडको क्रममा यस विभाग र परिसरमा रहेका सवारी साधन, कम्प्युटर, ल्यापटप,…
सम्पत्ती न्यूज
३० भाद्र २०८२, सोमबार