सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज एक तोला छापावाल सुनको मूल्य रु एक लाख ५९ हजार २०० कायम भएको महासङ्घका जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला रु एक लाख ६० हजार १००…
सम्पत्ती न्यूज
१५ माघ २०८१, मंगलवार