अख्तियार सुशासनको रफतारमा कठोर बन्दै
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफनो उदेश्यअनुसारको सुशासनको काममा तिब्रता दिइरहेको छ।नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल सहितको बिशेष उपस्थितिमा नियमक निकाय र सार्वजनिक निकायलाई नतिजामुखि काम गर्न निर्देशन दिएको बताइएको छ।गत बिहिवार केन्द्रीय निकायको रूपमा रहेका सबै नियामक र सार्वजनिक संस्थानलाई सुशासन र आर्थिकअनुशासनलाई विशेष ध्यान दिई सेवा प्रवाह प्रभावकारी बनाउन सचेत पारेको छ । अख्तियारले ३५ वटाभन्दा…
सम्पत्ती न्यूज
१० मंसिर २०८०, आईतवार