ऊर्जामन्त्री खड्का भन्छन् : कुलमान देउता हाेइनन्
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा बोल्दै मन्त्री खड्काले कार्यकारी निर्देशक खड्काले सरकारलाई नटेर्ने र सञ्चालक समितिका निर्णयहरू कार्यान्वयन नगर्ने गरेको आरोप लगाए । घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उल्लेख गरे । राम्रो कामलाई…
सम्पत्ती न्यूज
६ फाल्गुन २०८१, मंगलवार