फेरि १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ’झ’ बिक्री गर्न लागेको हो। यो ऋणपत्रको बोलकबोल भदौ २४ गते हुनेछ । राष्ट्र बैंकका अनुसार आगामी आइतबार ३ बजेसम्म बोलकबोल हुने ऋणपत्रको ब्याजदर पनि बोलकबोलबाटै तय हुने छ । ऋणपत्र भदौ…
सम्पत्ती न्यूज
२२ भाद्र २०८०, शुक्रबार