सामाजिक सञ्जालले ल्याएको संकट : ‘कोल्याप्स’को मार्गमा पत्रकारिता
सन् १९९० पछि इन्टरनेटका माध्यमबाट समाचार सम्प्रेषण हुन थालेपछि न्यु मिडियाको विकास भएको हो । फेसबुक, युट्यूब, ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको प्रयोगले न्यु मिडियाको लोकप्रियता ह्वात्तै बढेको हो । सामाजिक सञ्जालको विकास र प्रयोगले न्यु मिडियाको लोकप्रियता मात्र बढेन, सूचनामा नागरिकको पहुँचमा पनि बृद्धि भएको छ । परम्परागत मिडिया (पत्रपत्रिका, रेडियो र टीभी) मा जसरी न्यु मिडियाले चुनौती दिएको…
सम्पत्ती न्यूज
१९ भाद्र २०८०, मंगलवार