मलंगवा बजार क्षेत्रमा १५ घण्टाका लागि कर्फ्यू जारी
सर्लाही। कृष्ण जन्माष्टमीको पूजापछि मूर्ति विसर्जनको विषयमा भएको झडपका कारण स्थिति तनावग्रस्त बनेपछि सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ५ देखि आइतबार बिहान ८ बजेसम्म मलंगवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी जारी गरेको हो। शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो । झडप नियन्त्रणका लागि…
सम्पत्ती न्यूज
२३ भाद्र २०८०, शनिबार