चितवनको सिमलतालमा पहिरोले बस बगाएको घटना प्रति माधव नेपाद्वारा दुख व्यक्त
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपा (एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चितवनको सिमलतालमा पहिरोले बगाउँदा बस त्रिशूली नदीमा बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंबाट आफ्नो गृह नगर गौर जाँदै गरेको गणपति डिलक्स बस र काठमाडौं आउँदै गरेको एन्जल बस तथा बसमा सवार यात्रुको उद्धारमा जुट्न पनि सबैलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल मार्फत उद्धारका लागि आह्वान…
सम्पत्ती न्यूज
२९ असार २०८१, शुक्रबार