अवैध क्रसर बन्द गर्ने निर्णयबाट सरकार पछि हटे
आज बसेको मन्त्रिपरिषद् बैठकले क्रसर प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो । क्रसर प्रतिबन्धका कारण देशभर निर्माणका गतिविधि ठप्प भएपछि अन्ततः सरकार पछि हटेको हो । हाललाई केही समय दिएर प्रबिवन्ध फुकुवा गर्ने निर्णय गरिएको हो । गत २० पुसमा गृह मन्त्रालयले अवैध क्रसर बन्द गर्ने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा देशभरका सबै क्रसर बन्द गरिएका थिए…
सम्पत्ती न्यूज
११ माघ २०७९, बुधबार