सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । सुन तोलामा १३ सय रुपैयाँ बढेर प्रतितोला आज दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार भने सुनको मूल्य तोलामा दुई लाख ६९ हजार तीन सयमा कायम भएको थियो । त्यसैगरी चाँदीको भाउले पनि आज तोलाको…
सम्पत्ती न्यूज
१३ पुष २०८२, आईतवार