भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । यसपटक पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले मूल्यलाई यथावत राखेको हो । भारतीय आयल निगले ३० भदौमा पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलको मूल्य ३ रुपैयाँ ४६ पैसा बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ। हाल चाडपर्वको अवसर तथा…
सम्पत्ती न्यूज
३१ भाद्र २०८२, मंगलवार