नेपाली बजारमा सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ३०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घढेको छ…
सम्पत्ती न्यूज
११ फाल्गुन २०८१, आईतवार