उपचाररत विश्व गुरुङको लागि बेलायत र हङकङबासी नेपालीद्धारा पौने ३ लाख सहयोग
काठमाडौँ । टाउकोमा गम्भीर चोट लागि उपचाररत विश्व गुरुङको सहयोगार्थ बेलायत र हङकङबाट सङ्कलित रु २ लाख ७५ हजार नगद प्रदान गरिएको छ। पर्वत मोदी गाउँपालिका–१ लौसीबोट घर भई हाल पोखरा १२ फूलबारी सफा मार्गमा बस्दै आउनुभएका उहाँको दुई वर्ष अघि भर्याङबाट लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो। २५ वर्र्षीय गुरुङको उपचारपछि पनि हालसम्म होस खुल्न सकेको छैन। उपचारमा १…
सम्पत्ती न्यूज
९ श्रावण २०७७, शुक्रबार