दैनिक नयाँ रेकर्ड बनाउँदै सुन र चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यो नै हालसम्मको उच्च मूल्य हो । यस अघि हिजाे अर्थात मंगलबार सुनकाे मूल्यले रेकर्ड बनाएकाे थियाे । साे दिन सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो…
सम्पत्ती न्यूज
९ पुष २०८२, बुधबार