शेयर बजारमा दाेहाेराे अंकको गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ७ कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से यस दिन भने करेक्सन भएको हो। आज नेप्से ३२.७७ अंकले घटेर दुई हजार एक सय ९ दशमलब १० विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्से परिसूचक संगै कारोबार…
सम्पत्ती न्यूज
५ पुष २०८०, बिहीबार