दश महिनामा नेपाली कामदारले पठाए १० खर्ब भन्दा बढी रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्षको दश महिना सम्म नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा १० खर्ब रुपौयँ भन्दा बढी रेमिट्यान्स भित्रिए देखिएको हो । यस अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण…
सम्पत्ती न्यूज
२६ जेष्ठ २०८०, शुक्रबार