शेयर बजारमा उच्च अंकको वृद्धि, २ अर्ब नाघ्यो कारोबार रकम
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक महिना पछि १९०० विन्दुभन्दा माथि पुगेको छ। गत कात्तिक २ गते १९०० विन्दु माथि बन्द भएको नेप्से, सोपश्चात आज (मंसिर १० गते) १९०० विन्दुभन्दा माथि पुगेको हो। नेप्से परिसूचक साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ४७.७५ अंकले बढेर एक हजार ९ सय ७ दशमलब ९७…
सम्पत्ती न्यूज
१० मंसिर २०८०, आईतवार