घट्यो सुनको मूल्य, तोलामा कति पर्छ ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेर एक लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार एकै दिन २६ सयले बढेर प्रतितोला एक लाख २७ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५…
सम्पत्ती न्यूज
९ चैत्र २०८०, शुक्रबार