स्थानीय तहको सरुवा स्थगित
स्थानीय तहको सरुवा स्थगित काठमाडौँ-स्थानीय तहका कर्मचारीको सरुवा औपचारिक रूपमा स्थगित भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि सरुवाको कामकाज स्थगित गरेको जनाएको हो । मन्त्रालयले २१ मङ्सिरमा एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरेको थियो । लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारी व्यवस्थापन सम्बन्धी कार्य मन्त्री…
सम्पत्ती न्यूज
८ पुष २०७८, बिहीबार