सचिवसहित १६ विरुद्ध भ्रष्टाद्धार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन सचिव तथा कृषि विकास बस्तु विकास आयोजना सुर्खेतका तत्कालीन प्रमुख राजेन्द्रप्रसाद भारीसमेत १६ जनाउपर भ्रष्टाचारको मुद्दा दायर गरेको हो । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जनाविरुद्ध अख्तियारले बिहीवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको…
सम्पत्ती न्यूज
२५ श्रावण २०८०, बिहीबार