प्राधिकरण अध्यक्ष भण्डारी विरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी विरुद्ध आज अख्तियारमा सुशासनको क्षेत्रमा काम गर्ने एक समूहले उजुरी गरेको छ। बुधबार दर्ता भएको सी–०६०८६९ नम्बरको उजुरी दर्ता पत्रमा दूरसंचार सेवा प्रदायकहरुको नियमन गर्ने जिम्मेवारी पाएको नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष भण्डारीले अनुभवको नक्कली कागजात बनाएको र हाल सो सस्थामा समेत काम हुन नसकेकोले उनी नक्कली हुन भन्ने कुरा व्यबहारमा पुष्टि हुँदै…
सम्पत्ती न्यूज
३ बैशाख २०८२, बुधबार