तीन जना निजामती कर्मचारी सहसचिवामा बढुवा
काठमाडौं । तीन जना निजामती कर्मचारीकाे सहसचिवामा बढुवा हुने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार एक सूचना प्रकाशित गर्दै रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समितिको मंगलवारको निर्णयअनुसार नेपाल कृषि सेवा, एग्रि इको एण्ड मार्केटेंग समूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत उम्मेदवार बद्री प्रसाद दाहाल, नेपाल…
सम्पत्ती न्यूज
१६ पुष २०८२, बुधबार