ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
काठमाडौं । भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ पक्राउ गरेका छन् । उनीसहित पाँच जनालाई नेपाल प्रहरी केन्द्रीय अनुुसन्धान ब्यूरो (सीईबी) ले उनलाई पक्राउ गरेको हो । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जमिन हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गरेको थियो । न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २०७७ सालमा दुई करोड…
सम्पत्ती न्यूज
१२ असार २०८०, मंगलवार