त्रिवेणीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको त्रिवेणी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतद्वय तीर्थराज थापामगर र खगेन्द्र साउदसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा कामभन्दा बढी बिल बनाई रकम हिनामिना गरेको, गुणस्तरहीन सामग्री प्रयोग गरेको र नगरपालिकालाई ४ लाख ३१ हजार हानी पुर्याएको पाइएको आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ। त्रिवेणी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज थापामगर, खगेन्द्र…
सम्पत्ती न्यूज
२ बैशाख २०८२, मंगलवार