उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक
उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक काठमाडौँ-लोक सेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले इन्जिनियरिङ तर्फको उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हाे । आयोगले बिहीबार २०७८ कार्तिक ९ र १० गते लिइएको आन्तरिक र खुल्लातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक
सम्पत्ती न्यूज
२१ माघ २०७८, शुक्रबार