मेयरले प्रशासकिय अधिकृत लाई २५ किलोको माला किन लाइदिए
रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा भर्खरै आएका प्रमुख प्रशासकीय अधिकृत रासनारायण प्रसाद पटेललाई २५ किलोको माला गलामा पहिराएर काम सुचारु गर्न लगाएका छन्। वडा अध्यक्षहरुको घेराउमा परेका मेयरका निम्ति असार मसान्तको चाप सगै कामचलाउ योजनाबाट रकम निकासाका निम्ति पनि लफडामा नटिकेका कार्यकारीलाई जवाफ दिन र आफनो कामका निम्ति पनि २५ किलो होइन कार्याकारीको गलाले थाम्थ्यो भने सय किलोको माला पहिराउन पनि…
सम्पत्ती न्यूज
७ असार २०८०, बिहीबार