सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक
काठमाडौँ-लोकसेवा आयोगले सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आन्तरिक प्रतिष्प्रर्धाका आधारमा गएको मंसिरमा सञ्चालन गरेको न्याय सेवा,सरकारी वकिल,कानुन,लेखापरीक्षण,प्रशासन समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो । न्याय सेवा सरकारी वकिल समूहबाट ३९ जना लिखित परीक्षामा सम्मिलित भएकामध्ये आयोगले अन्तर्वार्ताका लागि ८ जनाको छनौंट गरेको छ । अन्तर्वार्ताबाट ८ जना मध्यबाट १ जनाको छनोट गरिनेछ । यस्तै…
सम्पत्ती न्यूज
१२ माघ २०७८, बुधबार