मन्त्री स्तरीय निर्णयबाट १५ सहसचिवको सरुवा
मन्त्री स्तरीय निर्णयबाट १५ सहसचिवको सरुवा काठमाडौँ-नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ सहसचिवको सरुवा गरेको छ । बुधवार मन्त्री स्तरीय निर्णयबाट सङ्घ, प्रदेश तथा स्थानीय तहका कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मधेसी आयोगका लोकनाथ पौडेललाई ल्याईएको छ भने महानगरका राजेश्वर ज्ञवालीलाई मन्त्रालयमै अतिरिक्तमा झिकाईएको छ । सहसचिवहरूमा मन्त्रालयको अतिरिक्त समूहका रहेका…
सम्पत्ती न्यूज
८ पुष २०७८, बिहीबार