निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित
काठमाडौँ । सरकारले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरेको छ। जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत उनलाई सरकारले यो पुरस्कार प्रदान गरेको हो। निजामती सेवा दिवस २०८२ का आवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उनलाई प्रमाणपत्रसहित सो पुरस्कार अर्पण गरे । सो अवसरमा संघीय मामिला तथा सामान्य…
सम्पत्ती न्यूज
२२ भाद्र २०८२, आईतवार