महोत्तरीको सिडिओमा रिसाल
काठमाडौँ । गृह मन्त्रालयले महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबाबु कवारीलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ। उनको स्थानमा सहसचिव नारायण रिसाललाई महोत्तरीको सिडिओको जिम्मेवारी दिइएको छ। मन्त्रालय स्रोतका अनुसार, स्थानीय व्यक्ति भएको कारण कवारीले राजनीतिक गतिविधिमा संलग्न भएको गुनासो बढ्दै गएको थियो। मन्त्रालयले सम्झाउँदा पनि सुधार नभएको र दिनदिनै गुनासो आउन थालेपछि उनलाई फिर्ता बोलाइएको हो। अवकाश हुन केही महिना…
सम्पत्ती न्यूज
२१ बैशाख २०८२, आईतवार