काठमाडौँ । लोकसेवा आयोगले लिएको नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोग, इलाम कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको विज्ञापन नं. ०८१/८२/०२ (खुला तथा समावेशी) सैन्य पदमा श्री नं २१ बाहिनी अड्डा, तोपगाछी, झापाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ । सेनाको विभिन्न तहका लागि मागिएको विज्ञापनको आयोगले नतिजा प्रकाशित…