विभिन्न १७ निर्माण कम्पनी सरकारको कालोसूचीमा
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । जेठ १७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम आजबाट लागू हुने गरे, १ देखि ३ वर्षसम्मका लागि निर्माण कम्पनीहरूलाई कालो सूचीमा राखिएको हो । विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेका अनुसार उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरुलाई आजका…
सम्पत्ती न्यूज
१८ जेष्ठ २०८१, शुक्रबार