कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ ।आज बसेको बोर्ड बैठकले परीक्षाफल सार्वजनिक गर्ने निर्णय गरेको हो ।केहीबेरअघि परीक्षाफल प्रकाशित भएको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए ।‘बोर्डको बैठक बसेर केहीबेरअघि परीक्षाफल प्रकाशित गरिएको छ,’ उनले भने ।उनका अनुसार सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । तर परीक्षामा सहभागिमध्ये ४७.०९…
सम्पत्ती न्यूज
१८ श्रावण २०८१, शुक्रबार