दाङमा पहिरो, आमाबच्चा बेपत्ता
दाङ । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ५, कमिरेचौरमा पहिरोले घर पुर्दा आमाबच्चा बेपत्ता भएका छन्। मंगलबार राति खसेको पहिरोले घर भत्किँदा भित्र रहेका आमा र बच्चा बेपत्ता भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए। ‘पूर्णरुपमा परिचय अझै खुलेको छैन,’ बुधबार बिहान प्रहरीको टोली घटनास्थल पुगिसेकेको छ, खोजी भइरहेको छ।’प्रमुख जिल्ला अधिकारी रिजालले भने। घटनाको थप विवरण आउन बाँकी…
सम्पत्ती न्यूज
१४ श्रावण २०७७, बुधबार