बालाजु आयोजनाको सय एमएल कम तौल दुग्धको प्याकेट बजारमा
काठमाडौ । दुग्ध विकास संस्थान यतिबेला आफैंमा बिरामी छ। यसलाई सुधार्न कृषि मन्त्री रामनाथ अधिकारीले भरपुर मेहनत गरिरहेको बताइए पनि बालाजु आयोजनामा तीन महिना अगाडि सरुवा भएर आएका प्रमुख भुषण यादवकाे कारण संस्थानमा थप संकट देखा पर्दै गएको छ। बजारमा चैत १७ गते उत्पादन गरिएको दुग्धको प्याकेट फेला परे सगै नेतृत्व थप बिवादमा तानिएका छन् ।१७ गते उत्पादन गरेको दुग्ध…
सम्पत्ती न्यूज
१८ चैत्र २०८१, मंगलवार