संसार कि जननि
✍️ रामेश्वर शर्मा भुर्तेल मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।” ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।’ आमाको महत्व माथि उल्लिखित दुई पंत्तिले नै प्रस्तुत गरेका छन् । आज हरेक सन्तानले जे–जति प्रगति गरेका छन्, जे– जस्ता नाम राख्न सफल भएको छन्, ती सबैको श्रेय तीनै आमाहरुलाई नै जान्छ जसले दस महिना आफ्नो कोखमा राखेर…
सम्पत्ती न्यूज
११ बैशाख २०७७, बिहीबार