जादाजादै प्रधानसेनापति : दुई उपरथी जागिर नै छोड्न बनेका थिए बाध्य, पूर्व प्रधानसेनापतिको निर्णय गरेनन् लागू
काठमाडौं । नेपाली सेनामा आफ्नो अवकास हुनुभन्दा एक महिना अगाडिनै प्रधानसेनापतिले आफ्नो कमाण्ड हस्तान्तरण गरेर विदामा बस्ने पुरानै चलन हो । यस पटक पनि प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार आफ्नो सबै कमाण्डको जिम्मेवारी प्रधानसेनापति अशोकराज सिग्देललाई बुझबुझारथ गरेर विदा भएका छन् । उनको अनिवार्य अवकास भने भदौको २५ गते मात्र छ । अवकासको एक महिना अघि उनले विहीबार आफ्नो कार्यकालमा गरेका…
सम्पत्ती न्यूज
२७ श्रावण २०८१, आईतवार