‘एक हप्ताभित्र तलब नदिए सबैलाई टुकुचामा गाडिदिन्छु’ : बालेन
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले महानगरका सरसफाइ कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएको भन्दै सरकारप्रति कडा आक्रोश पोखेका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले एक हप्ताभित्र तलब नआए गम्भीर कदम उठाइने चेतावनी दिएका हुन् । उनले भनेका छन्- काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई…
सम्पत्ती न्यूज
११ चैत्र २०८१, मंगलवार