देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यकः ओली
काठमाडौँ । सोमबार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढङ्गले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको जिकिर गरेका छन् । उनले देश विकास र दिगो रक्षाको लागि देशभक्त, सुशासन, शान्ति, विकासप्रेमी र जनताका समस्या हेर्न एमालको एकल बहुमतको सरकार बन्न आवश्यक रहेको बताए । उनले एमालेलाई आन्तरिक…
सम्पत्ती न्यूज
२५ मंसिर २०८०, सोमबार