बनेपामा ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ
काभ्रे । बनेपा नगरपालिका-९ बाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ उक्त गोलीसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बनेपा–९ का २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४…
सम्पत्ती न्यूज
२९ भाद्र २०८२, आईतवार