एक सय जना शाखा अधिकृत उपसचिवमा बढुवा
काठमाडौं । नेपाल प्रशासन सेवासहित विभिन्न सेवामा १०० जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । जसमा सबैभन्दा बढी ८७ जना प्रशासन सेवाका शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । ८७ जना प्रशासन सेवामा १९ जना भने लेखा समूहका रहेका छन् । त्यसपछि नेपाल लेखापरिक्षण सेवाका चार जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस हुदाँ नौ…
सम्पत्ती न्यूज
१९ माघ २०८०, शुक्रबार