आइपीओ जारी गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर
काठमाडौँ । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले सर्वसाधारणका लागि साउन २८ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २५५ अर्थात् १६ लाख ६० कित्ता र स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो। यसमा कर्मचारीलाई…
सम्पत्ती न्यूज
१९ श्रावण २०८०, शुक्रबार