सकिदैछ प्रधानसेनापतिको कार्यकाल, शुक्रबारदेखि घर बिदामा बस्ने
काठमाडौं । आगामी भदौ २४ गतेदेखि प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल समाप्त हुँदै छ । कार्यकाल समाप्त हुन लागेसँगै उनी शुक्रबारदेखि घरविदामा बस्न लागेका छन् । प्रधानसेनापति शर्माले आफ्नो कार्यकाल समाप्त हुन लागेसँगै आफ्ना कार्यकालकामा भएका प्रगति विव।ण सार्वजनिक गरेका छन् । उनले बुधबार सकल दर्जालाई सम्बोधन गर्दै आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी गराएका हुन्। आफ्नो कार्यकालका लागि निर्धारण गरिएका…
सम्पत्ती न्यूज
२४ श्रावण २०८१, बिहीबार