ओली प्रवृतिबाट देशलाई मुक्त गर्न जरुरी: नेता नेपाल
रौतहट-नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ओली प्रवृतिबाट देशलाई मुक्त गर्न जरुरी रहेको बताएका छन् । उनले अहिले अर्ली इलेक्सन आवश्यक नभएको बताउदै आउने चुनाव पाँचदलीय गठबन्धनले मिलेर लड्ने बताएका छन् । गृह जिल्ला रौतहट आएका नेता नेपालले मंगलबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् । तालमेलका लागि पाँच दलका नेताहरु बसेर छलफल गर्ने र एकताबद्ध भएर अगाडि बढ्ने…
सम्पत्ती न्यूज
१६ कार्तिक २०७८, मंगलवार