कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिदै
काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विशवासको मत लिने भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आज कडेलले विश्वासको मत लिन लागेका हुन् । माओवादी केन्द्रले यही साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागि भएको कुनै पनि दलले समर्थन फिर्ता लिएको खण्डमा मुख्यमन्त्तीले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुँन्छ…
सम्पत्ती न्यूज
२१ श्रावण २०८१, सोमबार