सामान्य अङ्कले बढ्यो नेप्से, कारोबार रकम ९ अर्बमाथि
काठमाडौं । बजेट घोषणापछिको सेयर बजार १.६० अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६९४ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ९ अर्ब २२ करोडको भयो । कुल ११५ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो । यस दिन दुई सेक्टरमा आकर्षण देखिएको छ । यस…
सम्पत्ती न्यूज
२० जेष्ठ २०८२, सोमबार