प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक
काठमाडौँ । प्रधानमन्त्रीको चीन भ्रमणमा दुई मन्त्री, दुई सांसदसहितका नेता एवं उच्च पदस्थ कर्मचारीहरू सहभागी हुने भएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणमा जाने सदस्यहरूको जानकारी गराएका हुन् । प्रधानमन्त्रीका अनुसार भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक…
सम्पत्ती न्यूज
१३ भाद्र २०८२, शुक्रबार